language: ne tests: - sentences: - "नमस्कार" - "नमस्ते" - "हेल्लो होम अस्सिस्टेन्ट" intent: name: HassRespond response: "नमस्कार" - sentences: - "के तिमी सधैं सुन्छौ" - "तिमी सधैं सुन्छौ" - "के तिमी सधैं रेकर्ड गरिरहेको हुन्छौ" - "तिमी सधैं रेकर्ड गरिरहेको हुन्छौ" intent: name: HassRespond response: "होइन, म तपाईंले वेक वोड भन्नु भए पछी मात्र रेकर्ड गर्छु।" - sentences: - "डेटा कहाँ जान्छ" - "मेरो डेटा कता जान्छ" - "डेटा कता जान्छ" - "मेरो डेटा कहाँ जान्छ" intent: name: HassRespond response: "तपाईंको डेटा तपाईंको होम अस्सिस्टेन्ट सर्भरमा पठाईंन्छ।" - sentences: - "म के कुरा सोध्न सक्छु" - "म के कुराहरू सोध्न सक्छु" - "के भन्न सक्छु" - "के सोध्न सक्छु" intent: name: HassRespond response: "तपाईंले के सोध्न सक्नुहुन्छ भनेर जान्न, होम माईनस अस्सिस्टेन्ट थोप्लो आईओ सल्यास वोईसमा जानुहोस्।" - sentences: - "तिमीलाई कसले सिर्जना गरेको हो" - "तिमीलाई कसले बनाएको हो" - "तिम्रो सिर्जना कसले गरेको हो" intent: name: HassRespond response: "मलाई अद्भुत होम अस्सिस्टेन्ट समुदायले सिर्जना गरेको हो, जुन विश्वभरिका रचनात्मक व्यक्तिहरूबाट बनेको छ।"